Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank
पत्रपत्रिका

सरकार मधेसी जनजातिको समस्या समाधान गर्न गम्भीर देखिएन : प्रचण्ड

जनकपुरधाम, १४ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मधेसी, जनजातिका समस्या समाधान गर्न गम्भीर नदेखिएको बताएका छन...

भूकम्पपीडितका नाममा संसदमा कांग्रेसको तमासा

[caption id=\"attachment_80424\" align=\"aligncenter\" width=\"750\"] तस्बिरः रासस[/caption] काठमाडौं, १४ असार । भूकम्पबाट प्रभावित ८० लाख जनताका न...

हजारौं रोपनी जग्गा माओवादी कब्जामै

[caption id=\"attachment_80421\" align=\"aligncenter\" width=\"750\"] फाइल तस्बिर[/caption] संखुवासभा, १४ असार । माओवादीले सशस्त्र द्वन्द्वका क्रमम...

गाविस सचिवका रुपमा अधिकृत खटाइँदै

काठमाडौं, १४ असार । सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ । आजको नेपाल समाचारपत्र...

प्रधानमन्त्री र पशु डाक्टर सिंहदरबारभित्रै पीडित

काठमाडौं, १३ असार । देशको सबैभन्दा उच्च सुरक्षा सतर्कता अपनाइने ठाउँमा पर्छ, सिंहदरबार । हुन पनि सिंहदरबारलाई सुरक्षित गर्न चारबुर्जाको पर्खालभित्...

नयाँ शक्तिमा नयाँ व्यवस्था

काठमाडौं, १३ असार । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ । ...

बिनाकारण दुई वर्षदेखि बालक बन्दी

काठमाडौं, १३ असार । यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस बनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दीगृहमा दिन काटिरहेका ...

प्रचण्डलाई ओलीले नै किन रोके ?

काठमाडौं, १३ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम अवस्थामा अष्टे«ेलिया जानबाट रोकिए । आजको साँघु साप्ताहिकमा खबर छ– उनलाई ...

फेरि कामदार अफगानिस्तान पठाउँदै सरकार

  काठमाडौं, १३ असार । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्...

पूर्वविशिष्टहरुलाई मासिक १ लाख ३० हजारसम्म सुविधा दिन विधेयक ल्याइँदै

काठमाडौं, १३ असार । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन विलासी सुविधा दिन विधेयक ल्याउने तयारी गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – गृह...