Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank
पत्रपत्रिका

कालीगण्डकी मर्मतमा तीन अर्ब

काठमाडौं । कालीगण्डकी ए जलविद्युतगृह पुनस्थापनाुका नाममा नेपाल विद्युत् प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ।   ...

लौ हेुर्नहोस्, अख्तियार नै यसरी फसेको छ भ्रष्टचारको दलदलमा

काठमाडौं । गणेश थापादेखि विदेशी दूतावासका नक्कली कागजात र छाप बनाएर मानिस विदेश पठाउने मेनपावर कम्पनीसँग सोचेको लाभ लिएर छुट दिने अख्तियार दुरुपयोग अन...

मोर्चालाई भारतको सुझाव पहिले वार्ता नै

काठमाडाैं । भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्याएका...

‘फुच्चे’ कामरेडको नयाँ फन्डा

काठमाडौं । एमाओवादीभित्र बैचारिक सघर्षको कुनै अर्थ छैन भनेर आत्मसमर्पण गर्ने तयारीमा रहेका राम कार्की लगायतका पूर्व बाबुराम गुटका केही हस्तिमा भने चाल...

इन्धन खरिद सम्झौताका लागि उपप्रधानमन्त्री चीन जाने

काठमाडौं । चीनले नै इन्धन खरिद सम्झौताका लागि राजनीतिक स्तरमा छलफल गरेर टुंगो लगाउन पटकपटक आग्रह गरेपछि सरकारले एक उपप्रधानमन्त्री चीन पठाउने तयारी गर...

कोइरालालाई सभापतिमा उम्मेदवार हुन नदिन संस्थापन पक्षभित्रैबाट दबाब

काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनको तिथी नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ ।   आजको कान्तिपुर दैनिकमा खबर छ–नेतृत्व...

अख्तियारप्रति एमालेको गम्भीर आशंका

सौराहा,चितवन । सत्तारुढ दल एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि भन्दै बोलाएकोमा ध्यानाकर्षण भएको जनाउँदै त्य...

सीमाकंन मिलाउन एमाले तयार

काठमाडौं । सात प्रदेशको सीमाकंनमा अडिग रहँदै आएको सत्ता नेतृत्व दल नेकपा उमाले सीमा पुनरावलोकन गर्न तयार देखिएको छ ।   आजको नागरिक दैनिकमा खबर छ...

एमाओवादी बैठकमा प्रचण्डले रुलिङ गर्नुपर्ने अवस्था किन आयो ?

काठमाडाैं । प्रभाव र दबाबका कारण आफ्नो स्वार्थमा केन्द्रित भएको आरोप लागेका एमाओवादीका वरिष्ठ नेताहरूप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्...

धोती र टोपीको लडाईंले एक ‘दिन धोती न टोपीका हुन्छौं’ – पूर्व राष्ट्रपति यादवकी छोरी

काठमाडाैं । पूर्व राष्ट्रपति डा. रावरण यादवकी छोरी अनिता यादवले नेपालमा पछिल्लो समय देखिएको समस्याप्रति चिन्ता जनाउँदै आजको नागरिक दैनिकमा आफ्नो लेखमा...