Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank
पत्रपत्रिका

प्रधानन्यायाधिशको प्रश्नले सरकारी वकिल रेग्मी नाजवाफ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सरकारका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरूलाई इजलासबाट आउने प्रश्नको सामना गर्न निकै हम्मे परिरहेको छ । शु...

चीनले कोरोनाविरुद्धको पाँच लाख डोज खोप नेपाललाई दिने

काठमाडौं । चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार टेलिफोन संवादका क्रमम...

काेराेना संक्रमितको संख्या दैनिक घट्दै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमि...

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका व...

कान्तिपुर डेन्टलले लियो एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क

काठमाडौं। कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीए...

कामचलाउ सरकारको निस्फिक्री नियुक्ति

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भइसकेको ‘चुनावी संक्रमणकाल’ मा कामचलाउ सरकारले भूमि समस्या समाधान आयोगको संयोजकसहित देशभर ठूलो सं...

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

विराटनगर । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार कारागार चलान...

ओली पक्षको चुनाव केन्द्रित दौडधुप, २५ प्रतिशत काम सकिएको पुल शिलान्यास

काठमाडौं । नेकपा दुई समूहका विभाजन भएसँगैं सत्तापक्षीय नेताहरु विकासे योजनाको शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् । सरकारले निर्वाचन घोषणा गरेपछि उ...

भारतले नयाँ हवाई रुट दिएन, पोखरा र भैरहवा विमानस्थलको सञ्चालन अन्योलमा

काठमाडौं । नेपालले वर्षौँदेखि मागिरहेको नयाँ हवाई प्रवेश बिन्दु दिन भारत तयार नहुँदा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने ...

महामारीमै उडे ६२ हजार कामदार

काठमाडौं। कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले स...