Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank
पत्रपत्रिका

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

काठमाडौं । ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो ...

तपाईं जापान भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्

काठमाडाैं । तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी...

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गा...

सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

काठमाडौं । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बन...

जबर्जस्ती गरेर गुठीको भवनमा विद्यालय भवन निर्माण

काठमाडौं । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो । आजको क...

राजनीतिक दस्तावेजः अमेरिका र भारतप्रति नेकपा नरम

काठमाडौं । सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकप...

धेरै समय विद्यालय, सिकाइमा प्रतिकूल असर

काठमाडौं । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्...

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ०)को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । ...

जीर्ण र साँघुरा कोठामा जिल्ला अदालत

चुहिएको पानीले भिजेर मुद्दाका मिसिल र फैसला नष्ट, कर्मचारीलाई बस्ने ठाउँसमेत छैन भक्तपुर । भवन नहुँदा जिल्ला अदालत भक्तपुरको सेवा प्रभावित बन्दै ...

सञ्चित कोष दुई खर्ब घाटामा

आम्दानी नौ खर्ब ६ अर्ब, खर्च १० खर्ब ९३ अर्ब काठमाडौं । संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रत...