Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank
पत्रपत्रिका

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए अभिभावकको दायित्व

काठमाडौं । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आ...

चिनियाँ टोलीले पेट्रोलियम खानीको अन्वेषणमा किन ढिला ?

काठमाडौं । सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाल आउने भनिएका चिनियाँ टोली प्राविधिक कारणले मात्र ढिलाइ हुन पुगेको खानी तथा भू–गर्भ वि...

विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुंग

काठमाडौं । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ ९परिवर्तित नाम० नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी ...

राजपामा एक व्यक्ति दुई कार्यकालमात्र अध्यक्ष प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको ...

बढेको वृद्धवृद्धा भत्ता अहिलेबाट पाउने कि साउनबाट ?

काठमाडौँ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो रु तपाईलाई थाहा छ रु’ काठमाडौ...

न्यारो बडी जहाजमा पनि यस्ताे अनियमितता

काठमाडौं । वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । आजक...

पशुपतिको सम्पत्तिमा माफियाहरूकाे मनमानी

काठमाडौं । कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले ...

सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै हत्या भएको आरोप

काठमाडौं । सिरहाको लहान नगरपालिका(१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइत...

नेपाल कूटनीतिक नियोग पुनर्संरचना तयारी गर्दै

डेनमार्क, क्यानडा, स्पेन र दक्षिण अफ्रिकामा दूतावास हटाउन तथा टर्की, इटली, केन्या, इन्डोनेसिया, भुटान, माल्दिभ्स, अफगानिस्तान र सिंगापुरमा थप्न पुनर...

ग्यास सिलिण्डर पड्किएर एकै परिवारका सात जना घाइते, दुई गम्भीर

बारा। बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जी...