Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB
अन्तर्राष्ट्रिय

आफ्नै छोरीको बलात्कारीसँग आमाबाबुले लिए पैसा

एजेन्सी । एउटी केटी अपहरणमा पर्छे । उसको सामूहिक रुपमा बलात्कार हुन्छ । मामला प्रहरी समक्ष पुग्छ । संदिग्ध व्यक्ति पक्राउ पर्छ पनि । तर जाँचको समयमा य...

को हुन् क्युबाका भावी कम्युनिष्ट नेता डिआस-कनेल ?

क्युबामा क्यास्ट्रो परिवारको लामो समयदेखिको शासन अन्त्य गराउने गरी त्यहाँको संसद्‌ले राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआस-कनेललाई उनक...

परिमाणमुखी नभए बैठकबाटै बाहिरिने डोनाल्ड ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिक...

निर्वाचन कार्यालयका ५ कर्मचारी अपहरित, कागजपत्रमा आगजनी

  अफगानिस्तान । अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् । अपहरणमा परेका...

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

नयाँदिल्ली । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ...

अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन

संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन भएको छ। उनी ९२ वर्षकी थिइन्। पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यालयलद्वारा जारी एउटा ...

चट्याङ लागेर २२ जनाको मृत्यु

किगाली । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दक्षिणी रुवाण्डामा भएको सो घ...

अपेक्षा भन्दा धेरै आर्थिक वृद्धि

चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो...

‘अनुगमनकर्तालाई सिरियाली नगर डुमामा पहुँच’

सिरियामा रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधवार अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ। ब्रिटेन र संयुक्त राज्य ...

इरानका राष्ट्रपतिको भन्छन्– सिरियामा आतंककारीलाई सघाउँदैछ अमेरिका

तेहरान। इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले सिरियामा आतंककारीहरूलाई सघाइरहेको आरोप लगाएका छन् । इरानको तास्मिन समाचार एजेन्सीले जनाए अनुसार रू...