Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

बियर खाँदै मेयर सडकमा निस्केपछि…

सिडनी (बिबिसी) । देशमा कोरोना महामारीको संकट चुलिएको बेला जनप्रतिनिधिले नै त्यसको उल्लंघन गरेपछि के होला । अहिले त्यस्तै घटना अष्ट्रेलियामा देखिएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत वार्नाम्बोलका मेयर टोनी हर्बर्टले होटल बाहिर उभिएर बियर खाँदै गरेको दृश्य सार्वजनिक भएपछि उनीमाथि कार्वाही गरिएको छ । एउटा होटल बाहिर तीन जना अन्य व्यक्तिसँगै उभिएर बियर खाँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

उक्त तस्वीर सोही बाटोबाट जाँदै गरेका एकजना व्यक्तिले लिएका थिए । उक्त तस्वीर सार्वजनिक हुनुको केही घण्टा अघि मात्रै मेयरले सबै नागरिकलाई घरभित्रै बस्न अनुरोध गर्दै भिडियो पोष्ट गरेका थिए ।

नियमको उल्लंघन गरेको भन्दै मेयर हर्बटलाई १ हजार ६५२ अष्ट्रेलियन डलर ९करिब सवा लाख नेपाली रुपैयाँ० बराबरको जरिवाना तिराएको छ । मेयरले आफुले गल्ती गरेको भन्दै माफ मागेका छन् ।

मेयरकै जिम्मेवारी अन्तर्गत केही व्यापारीसँग कुरा गरिरहेको बेला बियर खाएको र यसले कानुन उल्लंघन नगरेको सोचेपनि आम मानिसले गलत सोचेपछि माफी मागेको उनले बताएका छन् । मेयरसँगै बियर खाने तीन अन्यलाई पनि जरिवाना तिर्नुपरेको छ ।

भाइरसको संक्रमण रोक्न अष्ट्रेलियाले सीमानाका बन्द गर्दै देशैभरी लकडाउनको घोषणा गरेको छ । तर स्कूल, सार्वजनिक यातायात र पसल भएका क्षेत्र भने खुलै रहेका छन् ।

कतिपय राज्यले भने कडा नियम लागु ग रेका छन् । लकडाउन उल्लंघन गर्दा प्रहरीले कैयनलाई जरिवाना तिराएको छ ।

बिबिसीबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies