Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed
अन्तर्राष्ट्रिय

बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

लिस्बन । पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर...

चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए

भारत। भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । ...

पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

पाकिस्तान। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जान...

पक्राउ गर्न प्रहरी पुगेपछि पूर्वराष्ट्रपतिद्वारा आत्महत्या

बीबीसी । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्। आफैँलाई गोली...

भारतमा दोस्रो चरणको मतदान शुरु

असाम । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थ...

जथाभावी छुरा प्रहार गरी बालिका सहित पाँचको हत्या, १३ घाइते

सोल। दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधार...

एक्काइस तालिबान विद्रोही मारिए, २१ गाउँ पुनः कब्जा

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । ...

चिलीमा हवाई दुर्घटना, छ जनाको मृत्यु

पुर्टोमोन्ट। चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएक...

भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन

नयाँदिल्ली। भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्य...

यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो

वासिङ्टन । साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी...