Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाका सृजना गर्ने सुरक्षा खतराविरुद्ध \"कडा सैन्य प्रतिक्रिया\" दिइन...

उत्तर कोरियाको हाइड्रोजन बम विफल बनाउने दक्षिण कोरियाको 'लाइभ-फायर' अभ्यास

दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र परीक्षणलगत्तै त्यस्तो क्षेप्यास्त्रलाई विफल तुल्याउने क्षमता रहेको भनिएको एक \'लाइभ-फायर\' अभ्यास गरिएको ...

हाइड्रोजन बम परिक्षणले ठूलो भूकम्पको धक्का

[caption id=\"attachment_151356\" align=\"alignleft\" width=\"750\"] उत्तर कोरियाली नेता किम जङ उनले हाइड्रोजन बम निरिक्षण गरेको भनिएको केही घण्टामा य...

विचित्रको कहानीः ‘विवाहको रात सेक्स भएन, तर धेरै कुरा भयो’

एक यस्ती महिलाको कहानी जो श्रीमती पनि हुन् र श्रीमान् पनि । यो आफैंमा एक अचम्मको कुरा हो, तर उनले यस्तै गरिन् । ती महिलाको शब्दमा नै पढ्नुहोस्, विचित्...

प्रहरीको अन्धाधुन्ध प्रहारबाट थप दुईको मृत्यु

दार्जिलिङ । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा बंगाल प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा थप दुर्इ जनाकाे  म...

५ मन्त्रीले दिए राजीनामा, यी बन्दैछन् मन्त्री

भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले भाेली अार्इतवार मन्त्रीपरिषद विस्तार गर्दैछन । भाेली सवा दस बजे १५ नयाँ मन्त्रीकाे शपथ ग्रहण कार्यक्रम तय भएकाे छ...

केन्याको राष्ट्रपति निर्वाचन अदालतद्वारा बदर

केन्या । केन्यामा गत महिना भएको राष्ट्रपतिय निर्वाचनको नतीजालाई त्यहाँको सर्वोच्च अदालतले बदर घोषणा गर्दै नयाँ चुनाव ६० दिनभित्र गर्न आदेश दिएको छ । उ...

भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

भारत । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै...

‘ठूला दरका भारु प्रतिबन्ध विफल’

[caption id=\"attachment_150935\" align=\"alignleft\" width=\"750\"] भारतीयहरुलाई रातारात एक हजार र पाँच सय दरका नोट साट्न लगाइएको थियो ।[/caption] ...

के फेरि बल्झिन सक्छ दोक्लाम विवाद ?

एजेन्सी । सिक्किम नजिकै रहेको दोक्लाममा भारत र चीनले सैनिक फिर्ता बोलाउने निर्णयलाई भुटानले स्वागत गरेको छ । लगभग ७३ दिनसम्म दोक्लाममा भारत र चीनको से...