Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी

काठमाडौँ । पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने खबरहरु आइरहेका छन् । तर, रुसले यी आरोपहरूलाई...

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै

जकार्ता । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थत...

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

युक्रेन । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताए...

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

पाकिस्तान । आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मुलुकको रोगविर...

हिजबुल्लाहद्वारा नसरल्लाहको उत्तराधिकारीमा उपप्रमुख नाइम कासेम नियुक्त

बेरुत । लेबननको हिजबुल्लाह आन्दोलनले मङ्गलबार गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा उपप्रमुख नाइम कासेम...

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

गाजा । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।  ...

इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने

काठमाडौँ । इजरायली संसद (नेसेट) ले संयुक्त राष्ट्रसंघीय निकायलाई प्रतिबन्ध लगाउने विषयमा मतदान गरेको छ । यस कानूनमा एजेन्सीलाई इजरायली भूमिमा काम गर्न...

उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो : अमेरिका

वासिङ्टन। वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । स...

भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते

मुम्बई। भारतको एक मन्दिरमा पटाका प्रदर्शनी गर्दा भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले...

गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसङ्घीय प्रमुख

एजेन्सी । गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘...