Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB
अन्तर्राष्ट्रिय

१९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय

कायरो । मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ । इस्लाम केन्द्रीत अल...

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

सोल । दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ । अमेरिकी उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमे...

बग्दादमा आत्मघाती आक्रमणमा ३५ मारिए

इराक । इराकको राजधानी बग्दादमा भएको दुई वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ३५ जना मारिएको चिकित्सासम्बन्धी स्रोतहरुले बताएका छन् । तीन दिनको अवधिमा यो ...

उत्तर कोरिया र दक्षिण कोरियाको बैठक अाजबाट शुरू

सोल । आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको ...

ट्रम्पको योजना ‘शताब्दीकै झापड’

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन् । रमल्लाहम...

७.२ म्याग्निच्युडकोे भुकम्प गयो, २ को मृत्यु, १७ जना पुरिएको आशङ्का

लिमा, पेरू । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । भूकम्पका कारण खानी भत्किँदा केह...

प्रधानमन्त्री ६ दिने भ्रमणका लागि भारतमा

नयाँ दिल्ली । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ६ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ मह...

अब चारभन्दा बढी बच्चा जन्माए प्रोत्साहन रकम

भारत । भारतको उत्तर-पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ ...

७ सय अमेरिकी सेना आउँदै

अफगानिस्तान । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानक...

आगलागीमा एक परिवारको पाँच सदस्यको मृत्यु

जयपुर । भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ । ग्यास सिलिण्डर पड...