Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
समाचार संक्षेप

फेवातालको मापदण्ड लागु गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। फेवातालको मापदण्डबारे सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको ...

प्रभु साहको पार्टीको निर्णय : बद्रिप्रसाद न्यौपानेलाई निर्दोष सावित नहुदासम्म जिम्मेवारीबाट हटाइने

काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...

देउवाको आश : खाणले न्याय पाउँछन्

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...

बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...

बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...

सुकुम्वासी समस्या समाधान गर्न पुराना ऐन संशोधन गर्ने निर्णय भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँ...

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा आफ्ना समर्थकसहित गएर उनले...

तरकारीले बजार नपाउँदा चितवनका किसान चिन्तित, बारिमै कुहिन थाले थाले तरकारी

चितवन । तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएक...

टी २० विश्वकप २०२४ : अफ्रिका छनोटमा जिम्बावेको दोस्रो हार

काठमाडौँ। आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत अफ्रिका छनोटमा जिम्बावे दोस्रो खेलमा पराजित भएको छ।  आइतबार जिम्बावेलाई युगान्डाले ५ विकेटले पराजित गर...

आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बत...