Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
समाचार संक्षेप

सरकारले भन्यो : सामाजिक सञ्जालको हल्लाकै आधारमा विदेशी सेनामा भर्ना नहुनु

काठमाडौं । सरकारले आधिकारिक सूचना बिना विदेशी सेनामा भर्ना नहुन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार म...

सात सय ५८ जना सहभागी हुने माओवादीकाे केन्द्रीय समिति बैठककाे तयारी अन्तिम

काठमाडौँ ।  भाेली देखी सुरु हुने नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठककाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।  बुधबारदेखि काठमाडौँस्थित प्रज्ञाभ...

साइकल यात्रीलाई मुक्का हान्ने आयुष धरौटीमा छुटे

काठमाडौँ। साइकल यात्रीलाई मुक्का प्रहार गरेर बेहोस अवस्थामै घिसार्ने विराटनगरका युवक धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसा...

उम्मेदवारसँग तत्काल १५ हजार जरिवाना नलिन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौँ। उच्च अदालत पाटनले खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । ...

अश्लील गतिविधि गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौँ। दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन द...

मानव अधिकार आयोगले सरकारलाई भन्यो : अदालतमा न्यायाधीश नियुक्ति छिटो गर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अदालतहरुमा रिक्त न्यायाधीश छिटो नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी स...

सुन तस्करी प्रकरण : १८ आरोपीलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ। करिब सयकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपीतलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। आइतबा...

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक...

लेखा समितिमा उजुरी नै उजुरी

काठमाडौँ। सार्वजनिक लेखा समितिमा विसं २०७४ देखि ०७९ सम्म परेका एकसय उजुरीको विवरण तयार पारिएको छ ।  समितिमा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचा...

सरकारले भन्यो : प्रलोभनमा परेर विदेश जान पैसा नपठाउनुुहोस्

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको लागि भन्दै कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारको लागि सरकारले ...