Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank
समाचार संक्षेप

प्रहरी जवानलाई बाँधेर यातना दिएको विषयमा छानबिन गर्न कार्यदल

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ।  डीएसपी ज्...

सीता दाहालको निधनबाट अपुरणीय क्षति: माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपुरणीय क्षति पुगेको जनाएको छ । ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्...

सरकारमा जान जनमतद्वारा मन्त्रीको नाम सिफारिस

काठमाडौँ। जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ।  पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौँ । भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।  ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय ...

प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेको लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि सरेको छ ।  संसद्‌ले जारी गरेको सूचनामा आइतबार बैठक बोलाइए पनि विशेष कारणले बस्न नसकेपछि सोमबार दिउँसो ३ ब...

समस्या समाधानपछि मात्र संसद् चल्छ : सभामुख

 काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दा...

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

 काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गलत गरेको बताएका छन्।  प्रधानमन्त्रीलाई संस...

के एमालेलाई संसद्प्रति नै वितृष्ण पलाएको हो?

काठमाडौं।  दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विघटन गलत भन्न चाहदैनन्। उनी राजनीतिक परिस्थितिलाई दोष दि...

स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्सले बनायो विश्वकपमा स्थान

काठमाडौँ। नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । स्कटल्यान्डले दिएको ...

कांग्रेसको सदस्यता अनलाइनबाटै पाइने

काठमाडौँ। विगतमा सदस्यताको विषयमा विवाद हुँदा पार्टीको महाधिवेशन नै प्रभावित हुने गरेको नेपाली कांग्रेसले सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणलाई डिजिटल...