Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank
समाचार संक्षेप

देशभर पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ती...

टिकट वितरणमा पक्षपात गरेको भन्दै डा. कोइराला र महामन्त्री थापा समूहको धर्ना

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको डा. शेखर कोइराला  र महामन्त्री गगन थापा समूहले टिकट वितरणमा आफुहरुलाई अन्याय भएको भन्द...

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त...

गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक, टुंगिएला त आजै ?

प्रदेशसभामा माओवादी केन्द्रले ७० सिट पाउने लगभग निश्चित

सल्यान दुर्घटना अपडेट : एकै परिवारका ५ जनाको मृत्यु, मृतक ८ जनाकै पहिचान खुल्यो

काठमाडौं । बुधबार बिहान सल्यानमा भएको जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुलेको छ । बाँके कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जाँद...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ...

काठमाडौंका २० सिट मध्ये १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

काठमाडौं । काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या भएको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाब...

ठमेलस्थित एक होटलमा कोइराला पक्षको बैठक जारी

काठमाडौँ । ठमेलस्थित एक होटलमा नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक चलिरहेको छ ।  आगामी निर्वाचनका लागि टिकट वितरणमा ...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युक्रेन युद्धअघिको अवस्थामा

भाउ घट्नेमा आशावादी हुन सकिने सम्भावना देखिएको छ : आयल निगम

दशैँका यात्रु बोक्ने गाडीलाई 'रूट परमिट' नचाहिने

काठमाडौं । दशैँका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। दशैँको पूर्णिमा (असोज २३ गते) ...