Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank
समाचार संक्षेप

भेरी अस्पतालमा उपचाररत २ जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।  त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्ष...

मलेसियामा ३३ वर्षीय नेपाली युवकको मृत्यु

बैतडी ।  यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट...

भुजीखोलामा बाढी आएको एक वर्ष बित्यो : अझै १५ जनाको अत्तोपत्तो छैन

बलेवा । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । ख...

केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न

काठमाडौँ । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  ...

प्रधानमन्त्री देउवा भन्छन्– सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुन: चलायमान बनाउनुपर्ने  बताएका छन् ।  महिला उद्य...

कोरोना महामारी : नियमित खोप कार्यक्रम प्रभावित

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ ।  स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चा...

मेसिनको फित्तामा बेरिएर एक मजदुरको मृत्यु

दमौली । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । ...

बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुल क्षति

मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झो...

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ मह...

फार्मभित्रै पसेर चितुवाले मार्यो १५० कालिज

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावस...