Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank
समाचार संक्षेप

मन्दिर निर्माणका लागि तुलादानबाट रु चालीस लाख सङ्कलन

विराटनगर, मोरङको बाहुनी–९ मा आयोजित शिव पुराणमा शरीर तौलअनुसार तुलादान गर्नेहरुबाट ४० लाख सङ्कलन भएको छ । मन्दिरको सहयोगका लागि माघ २४ गतेदेखि ११ द...

ओखलढुङ्गामा भिरबाट लडेर एक युवकको मृत्यु

विराटनगर, ओखलढुङ्गामा बुधबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । श्रीचौर–३ का २६ वर्षीय गोविन्द कार्कीको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी...

पाँचथर कारागारमा कैदीबन्दीहरु आलोपालो गर्दै खाटमुनि सुत्न बाध्य

पाँचथर। जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त...

मालपोत धरान सार्न नहुने भन्दै इनरुवा बजार बन्द

इनरुवा। जिल्ला मालपोत कार्यालय सुनसरी फुटाइ यहाँबाट धरान सार्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलित बनेका सुनसरी सदरमुकाम इनरुवाका स्थ...

स्वर्णजयन्ती उदघाटन

चापागाउँ (ललितपुर)। ललितपुरको ग्रामीण क्षेत्रमा पर्ने इकुडोलस्थित विज्ञानप्रभा निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सोमबारबाट सुरु भएको छ । ती...

दुई बालिकामाथि बलात्कार गरेको आरोपमा भारतीय पक्राउ

रत्ननगर-चितवन, ५ फागुन । चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । अन्दाजी १५ र १६ वर्षीया दुई बाल...

सप्तरीमा ग्यासको कालाबजारी

सप्तरी, जिल्लामा खान पकाउने ग्यासको अभाव देखाउँदै ग्यास बिक्रेताले ग्यास बिक्री वितरणमा कालाबजारी गरिरहेको गुनासो पाइएको छ । विगत तीन महिनादेखि ...