Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank
समाचार संक्षेप

हाटबजारमा नक्कली नोट दिएर सामान खरिद गर्ने व्यक्ति पक्राउ

वीरगञ्ज । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्...

बाजुरामा एम्बुलेन्स दुर्घटना, दुई जना घाइते

धनगढी । बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहीबार वडा नम्बर ३ मा दुर्घटना भएको हो । स्थानीय जय शा...

बैतडीमा मलामी बोकेको जिप दुर्घटना: एक जनाको मृत्यु, ६ घाइते

धनगढी । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को...

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

पर्सा । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४...

ईलाममा बलात्कार आराेपमा एकजना पक्राउ

ईलाम । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ ।  शेर्पाले ...

हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर कांग्रेस सभापति देउवालाई बुझाइयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।  ललितपुरको गोदावरीमा चलेको महास...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

दूध उत्पादक किसानहरू सडकमा, डिडिसी र निजी डेरीहरूले ६ अर्ब बढी रकम भुक्तानी गर्न बाँकी

काठमाडौं । दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरूको विभिन्...

ऋण लिएर तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्न गृहमन्त्रीको निर्देशन

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई...

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर । टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भन...