काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादी एक्लै चुनावी मैदानमा जाने बताएका छन् । वर्तमान सत्ता गठबन्धनमा अविश्वास बढिरहेको समयमा आगामी निर्वाचनमा माओवादी एक्लै मैदानमा जान सक्षम रहेको बताएका हुन् ।
कांग्रेस महासमितिको बैठकमा महामन्त्री गगन थापाको आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पारित भएपछि माओवादीले आगामी निर्वाचन एक्लै लड्ने केन्द्रीय समितिको बैठकबाटै निर्णय गरिसकेको सापकोटाले दाबी गरे ।
चुनाव आउन अझै चार वर्ष बाँकी रहेकाे र कांग्रेसको अहिलेको निर्णयको अर्थ नरहेकाे र गठबन्धनलाई निरन्तरता दिने भन्ने कुरालाई माओवादीले गम्भीरतापूर्वक लिएकाे उनकाे भनाइ छ । अहिले तत्काल कांग्रेसले गठबन्धन कायम राख्ने निर्णय गरेकाले गठबन्धनमा कुनै समस्या नरहेको प्रष्ट्याए ।
आगामी निर्वाचनका विषयमा आफुहरू एक्दै चुनाव लड्ने केन्द्रीय कमिटीकै बैठकमा निर्णय गरिसकेकाे भए पनि आफुहरूले हल्ला भने नगरेकाे उनले बताए । माओवादी आगामी निर्वाचनमा आफ्नो विचार दृष्टिकोण र एजेण्डा लिएर जाने उनकाे भनाइ छ ।
उनले माओवादीले सञ्चालन गरेको चार महिने अभियानले पार्टीभित्र उत्साह पैदा भएको जिकिर गर्दै अब हुने अभियानले पार्टीलाई पुरानै अवस्थामा फर्काउने दाबी गरे । हालै भएको विधान सम्मेलनमा पनि नेताहरुले आगामी निर्वाचन एक्लै लड्न दबाब दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: