Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank
समाचार संक्षेप

कलंकी नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष...

चितवनमा गाँजा सहित एकजना पक्राउ

चितवन । चितवनमा १ किलो २०० ग्राम गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्ने १९ वर्षीय निरज श्र...

बारामा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बारा । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा...

उदयपुरमा डढेलो गाउँ पस्दा घरगोठ खरानी

उदयपुर । उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा  लागेको डढे...

अछामका एक युवकको करेन्ट लागेर मृत्यु

अछाम । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो ...

लमजुङमा दर्शक नभएपछि सिनेमा हल बन्द

लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा न...

गाँजा र हरिणको सिङसहित महिला पक्राउ

मोरङ । मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छिन् ।  ५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ...

झापामा खैरो हेरोइनसहित एकजना पक्राउ

झापा । मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित शिवसताक्षी नगरपालिका-५ बस्ने २३ वर्षीय शायद बोहो...

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलि...

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरूद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । ...