Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank
समाचार संक्षेप

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय गोरे भन्ने रबी शर्मालाई प्रहरी ...

बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु

बैतडी । बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै ...

कृषि मेलामा माटो र बाली परीक्षण गरिने

लुम्बिनी । बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा माटो र बाली निःशुल्क परीक्षणका लागि शिविरको व्यवस्था गरिने भएको छ । किसानले म...

ललितानिवास प्रकरण: तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रि...

एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा...

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ ।  विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धम...

ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजय गच्छदारले पाए सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले सफाए पाएका...

ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा...

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । रु एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबा...

बालुवाटार जग्गा प्रकरण : व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन् । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको ज...