Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
समाचार संक्षेप

चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

धनगढी । कैलालीमा चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना ...

प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस

काठमाडौं । प्रतिनिधिसभाको साेमबारकाे बैठकमा आर्थिक अध्यादेश र  बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक का...

अरुण चौधरीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर...

पानीमा डुबेर चन्द्रागिरीमा एक बालकको मृत्यु

काठमाडौं  । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । प्रहरी वृत...

डडेलधुरामा अटो दुर्घटना, दुई जना घाइते

डडेलधुरा । डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरक...

‘राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे’

ताप्लेजुङ । नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहास...

बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५...

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

काठमाडौं  । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय र १ अर्ब ७२ करोड जरिवाना निर्धारण भएको छ ...

प्रतिनिधिसभामा डिजिटल हाजिर गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी गरिएको छ । यसका निम्ति संघीय संसद् सचिवालयले प्रस्ताव अघि बढाएको छ । संघीय संसद...

काठमाडौंमा बेहोस् भेटिएका युवकको मृत्यु

काठमाडौं । काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ । काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा र...