Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
खेलकुद

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध

काठमाडौँ । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई बर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र...

एन्फा महिला लिग:सुदूरपश्चिममाथि आर्मीको गोल वर्षा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मङ्ग...

काभा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं । भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको  बिदाइ गरिएको छ ।  ...

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरु

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिन...

लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आइसिसी विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाली टोलीका सदस्य र व्यवस्था...

एन्फा महिला लिगमा वालिङकाे दोस्रो जित

काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा दोस्रो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा वालिङले संकटा क्लबलाई १–० गोलले ...

विश्वकप लिग–२ नेपालको पहिलो खेल क्यानडासँग हुने

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एकदिवसीय त्रिकोण...

नेपालमा पनि भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’

काठमाडौँ । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो...

हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने

दीगो पर्यटन, खेल पर्यटन तथा चलचित्र पर्यटन प्रर्वद्धनको अपेक्षा

राखेप निर्देशक चयनमा विवादः उपनिर्देशक संगीना वैद्यको राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरी...