Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
मुख्य समाचार

सरकारले भन्यो –‘ तीन बुँदे प्रस्ताव नै राज्यको साझा अवधारणा र सहमतिको ‘फ्रेमवर्क’

काठमार्डौ । सरकारले तीनबुँदे प्रस्ताव नै राज्यको साझा आवधारणा र मधेसी मोर्चासँग सहमतिको ‘फ्रेमवर्क’ भएको बताएको छ । सरकारले अघि सारेको तीनबुँदे प्रस्...

अन्ततः भारत नाकाबन्दी फिर्ता लिन बाध्य भएको छ : खनाल

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले केही समय नेपाललाई नाकाबन्दी गरेपनि अन्ततः फिर्ता लिन बाध्य भएको बताएका छन्...

अवैधरुपमा भित्र्याइएको भारतीय ग्यास सिलिन्डर बरामद

पर्सा  । मधेस केन्द्रित दलले गरेको नाका अवरुद्धले वैध व्यापारलाई समाप्त पार्दै अवैध व्यपारलाई बढावा दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्...

मोर्चासँगको छलफललाई निष्कर्षमा पुर्याउने काँग्रेसको जोड

काठमाडौं  । नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पु¥याउन सक्दो ...

सरकारी ढिला सुस्तीबारे प्रतिवेदन सार्वजनिक : सेवा लिन एक दिनदेखि ९० दिन लाग्यो

काठमाडौ । सेवाग्राहीले सार्वजनिक सेवा लिन एक दिनदेखि ९० दिनसम्म व्यर्थमा बिताउनुपर्ने एक अध्ययनले देखाएको छ । सार्वजनिक सेवा दिने कर्मचारीले नै...

इन्धन आपूर्तिबारे अन्तिम सम्झौता गर्न कमल थापा नेतृत्वको टोली चीन प्रस्थान

काठमार्डौ । उपप्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोली आज चीन भ्रमणमा गएको छ । सरकारले यो भ्रमणलाई नियमित भ्रमण भनेता पनि भारतले नेपालमा ...

उपप्रधानमन्त्रीको चीन भ्रमण :आर्थिक समृद्धि, पारस्परिक सहयोग एवम् सद्भाव प्रवद्र्धनको अवसर

काठमाडौ । मुलुकका सर्वोच्च कूटनीतिज्ञ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको आजदेखि प्रारम्भ हुने छ दिवसीय चीनको औपचारिक भ्रमण राष्ट्रको आर्...

अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोमा पहिलो पटक नेपाल प्रहरीको झण्डा

काठमाडौँ । पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारोमा उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा आरोहण गरी शिखरमा न...

एमाओवादीले तोक्यो ७ प्रदेशको इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ । एकीकृत नेकपा माओवादीले नेपालको संविधानअनुसारको प्रादेशिक संरचनाका आधारमा पार्टीको सङ्गठनात्मक प्रणालीलाई अवलम्बन गरेको छ । एमाओवादी केन्द...

एमालेको युवा संघको माग– मोर्चाका चारै नेतालाई जेल हाल्नु पर्छ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेको भातृ संगठन युवा संघले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चारै जना शीर्ष नेतालाई जे...