Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

इन्धन आपूर्तिबारे अन्तिम सम्झौता गर्न कमल थापा नेतृत्वको टोली चीन प्रस्थान

काठमार्डौ । उपप्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोली आज चीन भ्रमणमा गएको छ । सरकारले यो भ्रमणलाई नियमित भ्रमण भनेता पनि भारतले नेपालमा अघोषित नाकाबन्दी लगाइरहेको अवस्थामा यो भ्रमण इन्धनसहितको आपूर्तिमा विकल्पको खोजीमा केन्द्रीत रहने बुझिएको छ । टोलीले चीनबाट व्यवसायिक रुपमा चीनबाट इन्धन आपूर्ति गर्ने वातावरण बनाउने र पारवहनबारे उपयुक्त संयन्त्र निर्माणको प्रयास गर्ने बताइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले भने(‘खुला व्यापार नीतिको अवधारणा अनुसार सवन्ध अघि बढाउन र परवहनबारे उपयुक्त संयन्त्र निर्माणको प्रयास हुनेछ ।’ सरकारले चीनसँग पनि व्यापार तथा पारवहन सम्झौताको तयारी गरेको छ र चीन पनि यसमा सकारात्मक बनेकाे छ । भ्रमणका क्रममा चीनबाट व्यवसायिक रुपमा चीनबाट इन्धन आपूर्तिबारे चिनियाँ अधिकारीहरुसँग छलफल हुनेछ । नेपाललाई इन्धन दिन चीन तयार भइसकेको छ र नेपाल आयल निगम र पेट्रो चाइनाबीच वार्ता भइरहेको छ । तर, नेपालले कर छुट मागेकाले दुई देशको उच्चस्तरमा कुराकानी गर्नु पर्ने भएपछि परराष्ट्रमन्त्री थापाको चीन भ्रमण तय भएको थियो । परराष्ट्रमन्त्री थापाले भने इन्धन आयातको स्रोत विविधिकरणको नीति अनुसार चीनबाट इन्धन आपूथिर्बकमा लागि भएको प्रयासलाई कार्यान्वयन गर्ने प्रयास हुनेछ ।’ यसका लागि चीन जाने टोलीमा अर्थ, कानून र बाणिर्ज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत राखिएको छ । परराष्ट्रमन्त्री थापाले चिनियाँ विदेशमन्त्री र नेताहरुसँग केही महत्वपूर्ण आयोजना र पर्यटन क्षेत्रको विकाश र अन्य महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE