Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank
मुख्य समाचार

संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल जारी

२२ असार, काठमाडौँ । राज्यका सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चितता नयाँ संविधानको मस्यौदामा हुनुपर्ने सुझाव सभासद्हरुले दिएका छन्...

साउनकाे मध्यसम्ममा संविधान जारी हुन्छ : नेता ओली

२२ असार, विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साउनको मध्यसम्ममा संविधान जारी हुने बताए । नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा आयो...

यार्सा खोज्न जाँदा मृत्यु

२२ असार, भीमदत्तनगर । बझाङमा हिमपहिरोमा परेर सोमबार एक जनाको मृत्यु भएको छ । जिल्लाको काडा गाविस–७ स्थित साइपाल भन्ने स्थानमा यार्सा खोज्ने क्रममा दार...

पासोमा परेको चितुवालाई चितवन लगियाे

२२ असार, गोरखाबजार । स्याललाई थापेको पासोमा परेको चितुवालाई चितवन लगेर जङ्गलमा छाडिएको छ । गोरखाको पालुङटार नगरपालिका–३ च्याङ्लीस्थित पुर्नेडाँडामा...

सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

२२ असार, कञ्चनपुर । सर्पको टोकाइबाट कञ्चनपुरको दैजी–६ का ३ वर्षीय बालकको सोमबार मृत्यु भएको छ । घरनजिकै खेल्दै गरेका प्रशान्त टमटालाई विषालु सर्पले...

सासूससुरा र लोग्ने मिलेर सबिताको हत्या

२२ असार, भक्तपुर । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई सोमबार पक्राउ गरी अनुसन्धान अगा...

भूकम्पले चिरा पारेको छिपछिपे र छिम्केश्वरीका बासिन्दा अन्यत्र सर्न थाले

२२ असार, दमौली । गत वैशाखमा आएको भूकम्पले तनहुँको विकट छिम्केश्वरी र छिपछिपे गाविसका केही डाँडामा चिरा पारेपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला सुरक्षि...

मजदुर मृत फेला

भीमदत्तनगर, २२ असार । कञ्चनपुरको भीमदत्तनगर बजारमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् । सोमबार भीमदत्तनगर बजारको गल्ली नम्बर ४ मा एक स्थानीयवासीक...

बाढीबाट खेतीबाली नोक्सान भएका किसानलाई राहत वितरण

२२ असार, गुलरिया (बर्दिया) । जिल्ला कृषि विकास कार्यालयले गत साउनमा आएको बाढीबाट खेतीबाली नोक्सान भएका २५ हजार ५०० किसानलाई राहत वितरण गरेको छ । कृ...

फेरि भूकम्पको धक्का

२२ असार, काठमाडाैं । गएराती पनि भूकम्पको धक्का गएको छ । राती ९ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकालाई केन्द्र बनाएर ४.४ रेक्टरस्केलको पराकम्पन गएको हो ।...