Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
मुख्य समाचार

बैद्य माओवादीले बुझायो राष्ट्रपतीलाई ज्ञापन पत्र

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा–माओवादीले तराईका जिल्लाहरुमा सरकारले गरेको सेना परिचालनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा। रा...

गौर घटनाको मानवअधिकार टोलीद्वारा अनुगमन

रौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन सुरु...

पोखरामा बृहत् शान्ति तथा सद्भाव र्र्याली

पोखरा । ‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ आज बिहान यहाँ शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरियो । पोखर...

हामी बुद्धमन लिएर अघि बढौं – झलनाथ खनाल

काठमाडौं ।  संविधानसभाको शुक्रबारको १२३ औँ बैठकमा एमाले नेता झलनाथ खनालले बुद्ध मन लिएर अघि बढ्नु पर्ने बताए । नेपालको संविधानको परिमार्जित विधेयक,...

आर्थिक मुद्दालाई केन्द्रमा राखेर नयाँ संविधान – अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री डा रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९स...

बलात्कारको आरोपी तिलकराम पक्राउ

बर्दिया । प्रहरीले बलात्कारको आरोपी तिलकराम यादवलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ मनकामना टोलमा बस्ने २० वर्षीया युवती आफ्नो कोठामा बुधबार र...

यसकारण अल्झिएको छ असन्तुष्ट पक्षसँग वार्ता

काठमाडाैं । कैलालीमा ७ भदौमा एसएसपीसहितका ८ को मृत्यु भएपछि राजनीतिक रुपले थारु समुदायको माग सम्बोधन गर्न प्रमुख चार दल तयार भएपनि कस्तो विकल्पबाट समस...

नुवाकोटमा पहिरो, पाँचको मृत्यु, ६ घाइते

नुवाकोट । नुवाकोटकाे गोस्य्राङ गाविस २ काभ्रेमा विहीबार राति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रातिदेखि अविरल र...

धनगढीमा कर्फ्यु आदेश

 कैलाली । टीकापुरमा जस्तै धनगढीमा पनि हुन सक्ने घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा कफ्र्यु आदेश जारी गरेको छ । विहान १...

बर्दिबासमा तीनवटा बसमा आगजनी

महोत्तरी । महोत्तरीको बर्दिबासमा राेकिराखेको तीनवटा बसमा आगजनी भएको छ । पार्किङ गरी राखिएको जलेश्वर–बर्दिबास–काठमाणडौ चल्ने बसमा अज्ञात समूहले आगज...