Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
मुख्य समाचार

आपत्कालीन अवस्थामा मनपरी शुल्क

काठमाडौँ, भूकम्पबाट घाइते भएका जनतालाई निजी अस्पताल र खुद्रा पसलेले मनपरी शुल्क उठाएर दुःख दिइरहेका छन् । सरकारले भूकम्पपीडित जनतालाई निःशुल्क स्वा...

भूकम्पबाट करिब डेढ लाख पशुपक्षीको मृत्यु

भक्तपुर, भक्तपुरमा विनाशकारी भूकम्पमा परेर एक लाख ४७ हजार ८४२ वटा पशुपक्षी मरेका छन् । करिब डेढ लाख पशुपक्षीको मृत्यु हुँदा रु १६ करोड १७ लाख पाँच हजा...

पुनःनिर्माणमा सहयोग गर्न तयार छौँः इन्डोनेसियाली राजदूत

काठमाडौँ, नेपालको भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई इन्डोनेसिया सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको छ । उक्त मु...

जापान नेपालको महत्वपूर्ण साझेदार बन्न इच्छुक

काठमाडौँ, नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि...

संसदीय विशेष समितिको अवधि थप

काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकले ‘संविधानभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति’ को कार्यविधि आगामी तीन महिनाका लागि थ...

राहतभन्दा बासस्थानकाे अावश्यक्ता बढी

ललितपुर, काठमाडौँबाट करिब २५ किमी दक्षिण देवीचौर गाविस–१ बुरुन्चुली पुग्दा भीमसेन आदर्श माविमा स्वास्थ्य शिविर चल्दै थियो । दक्षिण कोरियाका चिकित्सक ...

विपद् व्यवस्थापनका लागि ‘मन्त्रालय’ कि ‘प्राधिकरण’ भन्नेमा विवाद

काठमाडौँ, भूकम्पबाट उत्पन्न विपत्तिको दिगो व्यवस्थापनका लागि मन्त्रालय गठन गर्ने कि अधिकार सम्पन्न प्राधिकरण बनाउने भन्ने सम्बन्धमा मुलुकको राजनीतिक ब...

मेलम्चीमा बेपत्ताको पत्तो लागेन

मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको केही गाविसमा अझै पनि शव निकाल्न सकिएको छैन । गत १२ गते गएको विनाशकारी भूकम्पमा परी जिल्लाको क्षेत्र नं ३ मा मात्रै म...

राहत सङ्कलनमा भ्रम फैलाउनेलाई सार्वजनिक मुद्दा

मोरङ,  फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। राईले फेस...

एमाले अखिलले महिनाभर पचास हजार स्वयमसेवक परिचालन गर्ने

काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भूकम्पका कारण भत्किएका विद्यालयका संरचना पुनःनिर्माणका लागि एक महिनासम्...