Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
मुख्य समाचार

उद्धार कार्यमा सहयोग गर्न कोइरालाद्धारा मोदीलाई आग्रह

काठमाडौं, १९९० साल यताकै सबै भन्दा ठुलो विनासकारी भुकम्प आएपछि प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना सबै कार्यक्रम रद्द गरी स्वदेश फर्किने भएका छन् । ...

भारतीय प्रधानमन्त्री र सुपरस्टारहरू द्वारा नेपाललार्इ सहयाेग गर्न अाग्रह

काठमाडाै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले सामाजिक सञ्जाल ट्वीटरबाट नेपालमा भएको बिनाशकारी भुकम्पको बारेमा चिन्ता व्यक्त गर्दै सबैलाई सहयोगको लागी...

कलंकीको एउटै घरमा ७५ जना पुरिए

काठमाडौं, कलंकीको चितवन तास घरमा बैठक बसी रहेका ७५ जना विनासकारी भूकम्पको चपेटमा परेका छन् । सो घरमा बैठक बसी रहेका ७५ जना मध्ये ५ जनाको शव भवनको भ...

यस्तो छ काठमाडौंमा भूकम्पपछिको भयावह अवस्था

काठमाडौं, दिउँसो ११ः५६ मा लम्जुङलाई केन्द्रबनाई आएको ७ दशमलब ९ म्याग्निच्युडको भुकम्पले काठमाडौंमा निक्कै क्षति पुर्‍यायो । भुकम्पबाट भएको जनधनको पूर्...

विनाशकारी भूकम्प : हताहतीको डरलाग्दो तथ्यांक !

काठमाडौं, शनिबार ११ः२६ देखि दिनभर चालू विनाशकारी भूकम्पका कारण देशभर मृत्यु हुनेको कहालीलाग्दो तथ्यांक प्राप्त हुन थालेको छ । खबरडबलीलाई प्राप्त प्रार...

भूकम्प प्रभावित क्षेत्रमा संकटकाल घोषाणा

काठमाडौं, विनासकारी भुकम्पले उपत्यका सहित मुलुकका विभिन्न स्थानमा ठुलो जनधनको क्षति पु¥याएपछि मुलुकभर संकलकालको घोषणा गर्दै मन्त्रीपरिषदको आपातकालिन ब...

अपडेट : सयाैंकाे निधन, हजाराैं घाइते, <br>कराेडाैंकाे भाैतिक क्षति : ९० साल यताकै ठूलो भूकम्प

बाँकी रहेन ऐतिहासिक धरोहर धरहरा हनुमानढोका दरबारस्क्वायर र दरबार हाइस्कुल समेत ध्वस्त पाटन क्षेत्रका मठमन्दिरमा व्यापक क्षति सयौं निधनको आशंक...

नेपालमा भुकम्प, ठुलो जनधनको क्षति भएको अनुमान

काठमाडौं, नेपालमा ९० साल पछिकै ठुलो भुकम्प जानकारी आउन बाँकी । पटक पटक भुकम्पका झटका महशुस गरी रहीएकाले अपडेट गर्न कठिनाई । ठुलो जनधनको क्षति भएको अनु...

इण्डोनेसियापछि थाइल्याण्ड घुम्दै प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशियाको राजधानी जाकर्तामा आयोजित एशियाली–अफ्रिकी शिखर सम्मेलन र बाङ्गडुङ्गमा आयोजित प्रथम एशियाली–अफ्रिकी ...

नयाँ संविधानमा धर्मनिरपेक्षता हुँदैन : ओली

काठमाडौं, पहिचान कुनै पनि हालतनमा नस्वीकार्ने बताउँदै आएका एमाले अध्यक्ष केपी ओलीले नयाँ संविधान धर्मनिरपेक्ष नहुने बताएका छन् । नयाँ संविधानमा ‘धर्म ...