Khabar Dabali १२ असार २०७९ आईतवार | 26th June, 2022 Sun
मुख्य समाचार

एन्फामा नयाँ कार्यसमिति चयन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो ...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बो...

बालेन शाहको चुनावी खर्च तीन लाख ९४ हजार !

काठमाडौं । काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भ...

हवाई भाडा बढ्यो, काठमाडौँ–धनगढीको भाडा १६ हजार ८०५ पुग्यो

काठमाडौं । नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू ...

जग्गा धितो राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले वर्गीकरण नभएको जग्गा धितो राख्न नपाउने सरकारको निर्णय कार्यान्वयनमा अन्तरिम कालका लागि रोक लगाएको छ ।सोमबार  विष्णुबहादुर ...

मेयर बालेनले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको आरजुको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचा...

विरोध सेलाउदै गएपछि एसपीपी भित्रभित्रै सम्झौता गर्ने हुन कि भन्ने शंका छ: महरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले एसपीपी भित्रभित्रै सम्झौता गर्ने हुन कि भन्ने शंका कायमै रहेको बताए...

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन...

मूल्यवृद्धिबारे एमाले सांसदद्वारा मन्त्रीको जवाफ माग, सभामुखद्वारा रुलिङ

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा एम...

पेट्रोलियम पदार्थमा भएकाे भारी मूल्यवृद्धि बिरूद्ध आन्दोलन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको विरुद्धमा विद्यार्थीहरुले आन्दोलन शुरू गरेको छन् ।  गए राती मध्यरातमा पेट्रोलियम पदार्थमा भ...