Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
मुख्य समाचार

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

रोल्पा, ४ चैत । गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनाला...

भारतीय ज्यादतीविरुद्ध वैद्य माओवादीले काठमाडौंमा ‘मार्चपास’ गर्ने

काठमाडौं, ४ चैत । नेकपा क्रान्तिकारी माओवादीले भारतीय ज्यादतीकाविरुद्ध काठमाडौंमा मार्चपास गर्ने भएको छ । कञ्चनपुरमा भारतीय सुरक्षा बल (एसएसबी)...

रुकुममा एक सुत्केरी महिलामाथि बलात्कार

रुकुम, ४ चैत । रुकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जि...

मधेसका केही ठाँउमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन रोकिँदैनः सञ्चारमन्त्री कार्की

भक्तपुर, ३ चैत । सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर...

संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि ब...

उज्यालो नेपालको समर्थनमा क्रान्तिकारीले ४ बजे माइतीघरबाट प्रदर्शन गर्ने

काठमाडौं, ४ चैत ।।आज अपरान्ह ४ वजे माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलावाट लोडसेडिङ मुक्त उज्यालो नेपालको स्वागतमा उत्सव मनाउने भएक...

सरकार गलत ढंगले प्रयोग भइरहेको ओलीको आरोप

भीमदत्तनगर, ४ चैत । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गलत ढंगले प्रयोग भइरहेको बताएका छन् । मेची –महाकाली राष्ट्रिय अभिया...

मतपत्र छपाईमा कर्णेलको नेतृत्वमा सुरक्षा, एक करोड ६० लाख प्रति छापिने

काठमाडौं, ४ चैत । स्थानीय तहको चुनावको लागि लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबारबाट सुरु हुने भएको छ। छपाइको जिम्मेवारी पाएको जनक शिक्ष...

ट्रकको ब्रेक फेल हुँदा चार घाइते

काठमाडौँ, ४ चैत । ट्रकको ‘बे्रक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा आज चारजना घाइते भएका छन् । थानकोटस्थित दूरसञ्चारचोकमा...

राजावादी खड्कालार्इ ढुकुटीको साँचो बुझाएपछि नयाँ शक्तिमा भाँडभैलो !

काठमाडौं, ४ चैत  । केहि समयअघि नयाँ शक्ति पार्टी नेपालबाट सचिवालय सदस्य मुमाराम खनालले हात धोए । त्यसको झड्का निको नहुँदै फेरि अर्का सचिवालय सदस्य राम...