Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
मुख्य समाचार

दाङमा साँस्कृतिक प्रतिरोध दिवस मनाइयो

दाङ, ५ चैत । जनसाँस्कृतिक महासंघ नेपाल दाङले शनिबार घोराहीमा साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । हरेक वर्ष चैत ५ गते मनाउँदै आएको सांस्कृतिक प्रतिरोध ...

भारतविरुद्ध राजधानीमा वैद्य माओवादीको मार्चपास

काठमाडौं, ५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शनिबार राजधानीमा भारतविरुद्ध प्रदर्शन गरेको छ । माओवादीको सांस्कृतिक प्रतिरो...

सर्लाहीमा वाइसिएलको मार्चपाससहित नगरसम्मेलन

काठमाडौं, ५ चैत । शुक्रबार ४ गते मात्रै महोत्तरीको रामगोपालपुरमा २ नं. प्रदेशको बैठक बसेर ३ महिने अभियानसहित मधेश पस्ने घोषणा गरेको वाइसिएलले शनिबार न...

बाँकेमा एमाले अभियानमा झडप हुँदा घाइते बृद्धको निधन

नेपालगञ्ज, ५ चैत । एमालेको मेची–महाकाली अभियानका क्रममा बाँकेको सोनपुरमा तीन दिनअघि प्रहरीसँगको झडपमा परी घाइते भएका सोनपुर–८ का ७२ वर्षका जमिल भा...

ट्रम्पले मर्केलसँग हात मिलाउन मानेनन्, पहिलो भेटवार्ता नै ‘बेमेलपूर्ण’

बर्लिन, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ । भेट...

एक महिने अभियान लिएर मधेस झर्यो वाईसिएल

महोत्तरी, ५ चैत । स्थानीय तहकाे चुनाव र अाउँदाे महाधिवेशनलाइ मध्यनजर गर्दै माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) भने मधेश गएको ...

चार मिनेटमै चार करोडको क्षति

पोखरा, ५ चैत । जिल्ला कृषि विकास कार्यालयका अनुसार हावाहुरीसहितको असिना पानीले कास्कीका विभिन्न ठाउँमा साढे ४ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको...

युवा ‘ग्याङ फाइट’मा एकको मृत्यु

धरान, ५ चैत । युवाहरु बीचको ‘ग्याङ फाइट’मा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने धरान नगरमहानगरपालिका १५ भक्त राई रहेका छन् । दुई समूहका युवाहरुबी...

अब सस्तोमा फोन गर्न पाइने, टेलिकमले घटायो महसुल दर

काठमाडौं, ५ चैत । नेपाल टेलिकमले टेलिफोनको महसुल दर घटाउने भएको छ । वैशाखदेखि लागू हुनेगरी टेलिफोन तथा मोबाइल महसुल दर घटाउने भएको हो । शुक्रबार नेपाल...

पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी, ५ चैत । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० ...