Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
मुख्य समाचार

‘अधुरो सपना’को लोकार्पण

काभ्रे, २ पुस । उपन्यासकार हरि कटुवालको उपन्यास अधुरो सपनाको लोकार्पण गरिएको छ । शनिवार काभ्रेको सदरमुकाम धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी साहित्यक...

रिजवन अनसारीले खोले नयाँ पार्टी

काठमाडौं, २ पुस । पूर्व संघिय समाजवादी पार्टीका नेता तथा पूर्व गृहमन्त्री रिजवन आन्सारीले नयाँ पार्टी खोलेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरे...

विमान दुर्घटना हुँदा सहयोग गरेकालाई ब्राजिलद्वारा सम्मान

रियो दी जेनेरियो, २ पुस । गत नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ । ...

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी

काठमाडौं, २ पुस । नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित भएका छन् । राजधानीको धापासी जेसिजमा सम्पन्न नेपाल जेसिजको ४३ औं राष्ट्रिय...

आफू बच्नलाई घटना पार्टीकरण

काभ्रे, २ पुस ।  काभ्रेको गोकुले गाविस–४ कुपिन्टारमा गत मंसिर २८ गते बेलुका केही स्थानीय युवाहरुले छिमेकी गाउँलेमाथि खुकुरी प्रहार गरी भागेपछि आफुहरु ...

संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : पाण्डे

बैतडी, २ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताएका छन् । प्र...

चिनियाँ पुस्तक केन्द्र काठमाडौँमा स्थापना हुने

[caption id=\"attachment_107694\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौँ, २ पुस । चीनको चिनियाँ विदेशी भाषा प्रकाशन र वि...

बागमतीको शङ्खमूल–गुह्येश्वरी खण्ड सफाइ

काठमाडौँ, २ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १८८ औँ हप्तामा आज बल्खु पुल र तरकारी बजार क्...

चुनावको तयारीमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । माओवादी केन्द्र चितवनको...

मुसहर ,थारु तथा बोेटे समुदायको उपचार स्थल बन्यो अमलटारी स्वास्थ्य केन्द्र

नवलपरासी, २ पुस । नवलपरासीका मुसहर,थारु तथा बोटे समुदायका लागी अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचार गर्ने प्रमुख थलो बनेको छ । बिशेष...