Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
मुख्य समाचार

नेपालकी पुष्पा बस्नेत सिएनएन ‘सुपर हिरो ’ घोषित

काठमाडौं, २७ मंसिर। नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरो घोषित भएकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरु...

प्रधानमन्त्री भन्छन् 'आन्दोलन वा चक्काजाम गर्नेभन्दा सहमति र संवादबाट समाधान खोज्नुपर्छ'

काठमाडौँ, २६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र कार्यान्वयनमा राजतीतिक दलबीच राष्ट्रिय एकताको आवश्यकता औँल्याएका ...

आइतबारको ५ समाचार : वैद्य-प्रचण्डको भेटदेखि देउवा र ओलीबीचको छलफलसम्म

काठमाडौँ, २६ मङ्सिर ।  व्यवस्थापिका संसदमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि एकाएक टाढिएका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकैठाउँमा उ...

सिंहदरबारमा देउवा-ओलीबीच भेटवार्ता, केके भयो कुराकानी

काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । ...

यस्तो छ मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार...

मन्त्रीपरिषद बैठकले महत्वपूर्ण निर्णय गर्नसक्ने

काठमाडौं, २६ मंसिर । मन्त्रिपरिषदको बैठक केहीबेर अघि सुरु भएको छ । आजको मन्त्रीपरिषद बैठकमा संविधान संशोधन लगायतका विषयहरुमा केन्द्रीत रहेर छलफल हु...

प्रहरी भन्छ,लामाको ‘मृत्यु’ हो , आफन्त भन्छन् ‘हत्या’ हो

काठमाण्डौं, २६ मंसिर । नयाँ बस्तीमा एक समूहले प्रहरी चौकीका सईसहित ३ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रह...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

पाँचथर, २६ मंसिर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आइतबार विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन...

राजधानीको बौद्धमा गोली चल्यो, तीन प्रहरी घाइते

काठमाडौं, २६ मंसिर । राजधानीको बौद्धमा प्रहरीले गोली चलाएको छ । बौद्धस्थित नयाँबस्तीको प्रहरी बीटमा एक समुहले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको हो । ...

जसले अखण्ड लुम्बिनीको अभियान चलाएका थिए

काठमाडौं, २६ मंसिर । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदमा दर्ता गएपछि ५ नम्बर प्रदेशका जिल्लाहरुमा आन्दोलन जारी छ । संशोधन विधेयककै...