Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
मुख्य समाचार

महोत्तरीमा एक युवतीको रहस्यमय मृत्यु

महोत्तरी, २६ मङ्सिर । जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ । ...

पुष्पा बन्छिन् त ‘सीएनएन सुपर हिरो’ ? यसरी दिनुस् भोट

काठमाडौं, २६ मंसिर । अमेरिकी टेलिभिजन सीएनएनबाट ‘सीएनएन हिरो’ अवार्ड पाएकी नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरोका लागि मनोनयनमा परेकी छिन् । सीएनएनल...

चिसोले कठ्याङ्गिएर पर्सामा एकको मृत्यु

[caption id=\"attachment_15149\" align=\"alignleft\" width=\"279\"] पर्सा[/caption] पर्सा, २६ मङ्सिर । चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ ...

नेपालमै फेला पर्यो ग्याँस खानी

काठमाडौं, २६ मंसिर । नेपालमै एपी ग्याँसको खानी रहेको पुुष्टि भएको छ । दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम ग्याँस उत्खननको संभावना रहेको बता...

भार्डीले ह्याट्रिक गरेपछि म्यानेचेष्टर सिटी पराजित

काठमाडौं, २६ मंसिर । प्रिमियर लिग अन्र्तगत शनिबार राति भएको खेलमा खराव लयबाट गुज्रिरहेको डिफेन्डिङ्ग च्याम्पियन्स लिचेष्टर सिटीका जेमी भार्डीले ह्याट्...

महायज्ञमा एकै व्यक्तिद्वारा १० लाख दान

चितवन, २६ मङ्सिर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ । ...

प्रचण्ड र वैद्यको भेट : के भयो कुराकानी ?

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेटबार्ता भएको छ । आइतबार प्रधा...

चीन जोड्ने कोरला सडक आयोजना सुरु

म्याग्दी, २६ मंसिर। म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको...

काभ्रेमा टाटासुमो र टिपर ठोक्किँदा दुईको मृत्यु, ८ घाइते

काठमाडौं, २६ मंसिर । काभ्रेको बनेपा नजिक टाटा सुमो र टिपर ठोकिँदा दुई जनाको मृत्यु भएको छ । अरनीको राजमार्ग अन्तर्गत काभ्रेको भैंसेपटीमा अाइतबार विहान...

स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

[caption id=\"attachment_77078\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] पर्वत, २६ मंसिर। पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीग...