Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank
मुख्य समाचार

दोलखाको पुल, सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले दोलखा जिल्लामा बाढी पहिराका कारण क्षति पुगेका सडक तथा पुल तत्काल मर्मत गर्न भौतिक पू...

परिक्षाफल प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्ड एनइबीले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज सार्वजनिक गरेको छ । आइतबार साँझ बसेको परीक्षा समितिक...

आमसञ्चार नीति त्रुटिपूर्ण भएको गुनासो

काठमाडौँ, २३ साउन । हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीति सरकारले एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नाग...

प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरुलाई यस्तो निर्देशन

काठमाडौं, २३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सचिवहरुलाइे बोलाएर छलफल गरेका छन् । छलफलमा उनले सरकारले तत्कालै र दीर्घकानलीन रुपमा...

सर्वोच्चद्वारा कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश

काठमाडौँ, २३ साउन । सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउ...

नौ बर्षपछि नेविसंघ महाधिवेशन भृकुटीमण्डपमा जारी ,सभापति देउवाले गरे उद्घाटन

काठमाडौँ, २३ साउन । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन ग...

भ्रष्टाचार गरेको अभियोगमा उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८...

एनटिसी रिचार्जमा आएको समस्या दुई दिन पछि हट्यो

काठमाडौं, २३ साउन । नेपाल टेलिकमको रिचार्ज सिस्टममा आएको समस्या दुई दिन पछि हटेको छ । आज दिउँसो करिव ३ बजेबाट उक्त च्भअजबचनभ क्थकतझ मा आएको समस्या ...

माओवादी सांसद विडारीले भने– लोकमानलाई महाअभियोग होइन, प्रोत्साहन गर्नुपर्छ

काठमाडौं, २३ साउन । नेकपा माओवादी केन्द्रका सांसद तथा अधिवक्ता रामनारायण विडारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन...

साझा प्रकाशन मर्न नदिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् । प्रकाशनका पदाधिकारीले...