Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरुलाई यस्तो निर्देशन

\"pm-prachanda\"काठमाडौं, २३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सचिवहरुलाइे बोलाएर छलफल गरेका छन् । छलफलमा उनले सरकारले तत्कालै र दीर्घकानलीन रुपमा गर्न सकिने सुधारका कामबारे तीन दिनभित्र सुझाव दिन निर्देशन पनि दिए ।

प्रधानमन्त्रीमा निर्वाति भएपछि उनले पहिलोपटक सचिवहरुसँग छलफल गरेका हुन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिवसहित सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।

‘मन्त्रालयका प्राथमिकताहरु के–के हुन् तीन दिनभित्र कार्ययोजना ल्याउनुस् र जनताले परिवर्तन अनुभूत गर्ने गरी मलाई रिजल्ट चाहियो ’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि सचिवहरुसँगको छलफलमा सहभागी भएका थिए । उनले सचिवहरुले मन्त्री छान्ने र मन्त्रीहरुले सचिव छान्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता पनि जनाए । प्रचण्डले भने, ‘सचिवहरु मुख्य सचिव मातहत रहन्छन् र मन्त्रीहरु प्रधानमन्त्री मातहत रहन्छन् । मन्त्रीले सचिव छान्ने वा सचिवले मन्त्री छान्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

आइतबारको छलफलमा प्रचण्डले सरकारका मुख्य ६ प्राथमिकतामा रहेर आफ्ना कुराहरु राखेका थिए ।सरकारको प्राथमिकतामा संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु, यसैगरी पुनर्निर्माण तथा नवनिर्माणको कामलाई तिव्रता दिन र भूकम्प पीडितलाई ४५ दिनभित्रै पहिलो किस्ताको रकम पुर्‍याउने विषय रहेको भन्दै तत्कालै ति काम गर्न प्रचण्डले सचिवहरुलाई निर्देशन दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE