Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
मुख्य समाचार

अबको बस्ती पूर्वाधारसहितको होस् : प्रम कोइराला

९ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितहरुको पुनस्र्थापना हुने क्षेत्र सबै प्रकारका पूर्वाधारले सम्पन्न होस् भन्ने चाहना व्यक्त ग...

विप्लव माओवादी कार्यकर्ता यसरी पक्रिइए (फोटोफिचर)

 ९ असार काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका ३१ जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चीन र भारतबीच भएको लिपुलेक सम्झौताको विरो...

नेपाल आए चिनियाँ विदेश मन्त्री

९ असार काठमाडौं । दाता सम्मेलनमा भाग लिनको लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका छन् । उनी बुधबार मध्यान्न १२ बजे विमानस्थल उत्रेका थिए । ...

बालक विद्यालय जान नमान्दा अपहरणको आशंका, सबैलाई हैरानी

९ असार, झापा । आफ्नै अभिभावकले एक बालकलाई जबर्जस्ती विद्यालय पठाउने प्रयास गर्दा अपहरण भएको आशङ्कामा प्रहरी र अन्य अभिभावकले बुधबार तीन घन्टा हैरानी व...

घुस लिँदा लिँदै कर्मचारी पक्राउ

९ असार, परासी । नवलपरासीमा घुस लिँदै गरेको अवस्थामा नगद ५० हजारसहित पक्राउ परेका मालपोत कार्यालय कावासोतीका नायब सुब्बा कृष्ण पोखे्रललाई बुटवल लगिएको ...

शौचालय भित्रै युवतीको जलेर मृत्यु

९ असार, रौतहट । मुडवालवा २ बस्ने बिनोद साह जैसवालको १९ वर्षीया छोरी अन्जली कुमारी जैसवालको बुधबार जलेर मृत्यु भएको छ । अन्जलीले घरको शौचालयमा भित्र...

सुन्धारामा झडप, विप्लव माओवादीका ३० कार्यकर्ता पक्राउ

९ असार काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका ३० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चीन र भारतबीच भएको लिपुलेक सम्झौताको वि...

श्रीमतीले धकेल्दा श्रीमान् ठहरै

९ असार, भीमदत्तनगर । श्रीमतीले मादकपदार्थ सेवन गरी घरमा आएका श्रीमानलाई आँगनमा धकेल्दा डोटीमा एकको मृत्यु भएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार...

नेपाली कांग्रेसले रसुवामा बाँड्यो ६० बण्डल जस्तापाता

९ असार, रसुवा । भूकम्पले क्षति पु¥याएका रसुवाका विद्यालयहरूको पुनःनिर्माणमा सहज पार्न नेपाली कांग्रेसले जस्तापाता वितरण गरेको छ । नेपाली कांग्रेस र...

आकाश गड्गडाउन थालेपछि उठिवास हुन्छ सेतीकिनारका बासिन्दाको

९ असार, तनहुँ । सेती नदीको कटानले बर्सेनि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र अन्तर्गत वडा नं ३ र १३ स्थित सेतीनदी किनारमा बसोबास गर्ने बासिन्दा आक...