Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सिटी लगातार ५ खेल जित्दा चेल्सी फेरि पराजित

\"Mancity\"काठमाडौं । इङलिस प्रिपियर लीगमा म्यानचेस्टर सिटीले लगायतार पाँच खेल जितेको छ । तर, अर्को खेलमा चेल्सी फेरि पराजित भएको छ गएराती भएको खेलको इन्जुरी समयमा सिटीले क्रिश्टल प्यालेसलाई पराजित गर्न सफल भयो । खेल निर्णयक समयसम्म ०–० भई टुंगिने देखिंदै गर्दा सिटीका लागि ९० औं मिनेटमा नाइजेरियन केलेची यिहानाकोलेल गोल गरे । १८ वर्षीय सब्टिच्युट खेलाडीका रुपमा मैदान छिर्दै उनले गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाएका हुने ।   उनकै गोल मद्दतमा सिटीीले अंत तालिकमा आफूलाई पहिलो नम्बरमै राख्न सफल भयो । यस अघिका चारवटै खेल जितेर सिटी पहिलो स्थानमै कायम थियो ।   तर, अर्को खेलमा चेल्सी फेरि पराजित भएको छ । चेल्सी एभरटनसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पराजयसंगै चेल्सी लीगको अंकतालिकाको १६ औं स्थानमा धकेलिएको छ ।   चेल्सीले ५ खेल खेल्दा एकमा जित र एकमा बराबरी र ३ मा पराजय गरी जम्मा ४ अंक मात्र जोडेको छ । इभर्टनका लागि नैस्मिथले ह्याट्रिक गरे । उनले खेलको १७ औं र २२ औं मिनेटमा गोल गरे । ३६ औं मिनेटमा म्याटिकले चेल्सीका लागि एक गोल गरे तर, नैस्मिथले ८२ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । \"Everton\"   पराजयले चेल्सीलाई निक्कै गाह्रो भएको छ । निक्कै प्रतिस्पर्धा हुने इङलिस लीगको उपाधि होडमा फर्कन चेल्सी बाँकी खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नुपर्ने छ । साथै, अगाडिका टिमले पनि पराजय बेहोर्नुपर्ने छ । चेल्सीलाई यो सिजनमा उपाधिको दाबेदार मानिए पनि एककपछि अर्को खेलमा पराजित हुँदा उसको उपाधि अभियान कमजोर बन्न पुगेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending