Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank
समाचार

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते प्रतिनिधि सभाको विशेष बैठक बोलाएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको...

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द

सिरहा । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पता...

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ...

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्...

कोरोनाबाट एक वृद्धाको मृत्यु

सिन्धुली । यहाँ कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पताल...

शहीद गङ्गालाल हस्पिटलबाट अक्सिजन उत्पादन  शुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गर...

मंगलबारदेखि धादिङमा निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक सबै गतिविधिमा रोक

धादिङ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण फैलिएसंगै जिल्ला प्रशासन कार्यलय धादिङले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । ...

कारागारमा कैदीबन्दी भेटघाट बन्द

दमौली । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा...

शंकर पोखरेलले राजनीतिक नैतिकताको धज्जी उडाए- भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका छन् । आइतबार ट्वीट ग...

चट्याङबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका बिराट वाइबाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते ...