Life insurence
Khabar Dabali ३१ बैशाख २०७८ शुक्रबार | 14th May, 2021 Fri
Himalayan Golden detail page

सोमबार सुनको मुल्यमा चार सयले वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य आइतबारको तुलनामा चार सयले वृद्धि भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ । निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा र ठाकुरबीच वार्ता भए लगत्तै प्रचण्ड पुगे देउवा निवास

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष प्रचण्ड देउवा निव...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक भेटवार्ता, होला त सहमति ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको निर्णायक भेटवार्ता सुरु भएको छ । बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिट...

सरकार गठनको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता समिकरणको विषयमा बिहान जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतासंग भेट गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार अपर...

माधव समूहको स्थायी कमिटीको निर्णय : दिउँसो चार बजेसम्म माग पुरा नभए सामुहिक राजिनामा

काठमाडौं । एमालेका माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न  अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो चार बजेसम्मको समय दिएको छ। नेपाल समूहको आज बसेको स्...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटघाटको तयारी 

काठमाडौं । बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित चार नेतामाथि गरिएको कारवाही फिर्ता लिएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्...

एमालेले माधव नेपालसहित चार नेताको कारवारही फिर्ता लियो 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ ।  बिहीबार बिहान प्रधानमन्...

 कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँके जिल्लामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले दिएको तथ्याङ्क अनुस...

संयुक्त सरकार गठनको लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै, बहुमत जुटाउने विपक्षी गठबन्धनको प्रयास जारी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा स...

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी, माधव समूहको राजिनामा रोक्नेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक जारी रहेको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी ...

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

झापा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page