Life insurence
Khabar Dabali ३१ बैशाख २०७८ शुक्रबार | 14th May, 2021 Fri
Himalayan Golden detail page

कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

खबरडबली संवाददाता

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।

वैशाख २१ गते बिहान ५ः०० बजेदेखि वैशाख ३१ गते रातको १२: ०० बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ । सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ । औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

कञ्चनपुर । प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको ...

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी...

देउवा र ठाकुरबीच वार्ता भए लगत्तै प्रचण्ड पुगे देउवा निवास

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष प्रचण्ड देउवा निव...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक भेटवार्ता, होला त सहमति ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको निर्णायक भेटवार्ता सुरु भएको छ । बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिट...

सरकार गठनको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता समिकरणको विषयमा बिहान जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतासंग भेट गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार अपर...

माधव समूहको स्थायी कमिटीको निर्णय : दिउँसो चार बजेसम्म माग पुरा नभए सामुहिक राजिनामा

काठमाडौं । एमालेका माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न  अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो चार बजेसम्मको समय दिएको छ। नेपाल समूहको आज बसेको स्...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटघाटको तयारी 

काठमाडौं । बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित चार नेतामाथि गरिएको कारवाही फिर्ता लिएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्...

एमालेले माधव नेपालसहित चार नेताको कारवारही फिर्ता लियो 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ ।  बिहीबार बिहान प्रधानमन्...

 कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँके जिल्लामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले दिएको तथ्याङ्क अनुस...

संयुक्त सरकार गठनको लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै, बहुमत जुटाउने विपक्षी गठबन्धनको प्रयास जारी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा स...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page