Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
समाचार

तनहुँमा आगलागीबाट करोडौँको क्षति

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करो डबढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ६० लाखको हाराहारीमा : विश्व स्वास्थ्य संगठन

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को पछिल्लो तथ्...

नेवानिलाई साउदी अरेबिया उडानको अनुमति

काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।  साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ...

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने: चीन

बेइजिङ । चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेश...

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत्

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमश: कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या ...

प्राधिकरणले भन्यो: बारा–पर्साका उद्योगले उच्च क्षमताका प्रसारण लाइनमार्फत बिजुली लेऊ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ । उत्पादित विद्युत् ...

भक्तपुरमा बर्डफ्लू भेटियो

भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका ...

अब सुन दैनिक १० किलोमात्र आयात गर्न पाइने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम ...

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

काठमाडौं । नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज...

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्...