Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
समाचार

प्रधानमन्त्री देउवा दोहामा

दोहा । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज...

नेपालगन्ज भन्सार कार्यालयबाट ३ महिनामै ५ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ...

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पत...

उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।   काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय ज...

गृहमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेना नेपालले बुझायो ज्ञापन पत्र

‘अध्ययन गरेर जवाफ दिन्छु’

भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि ३ दिन सवारीसाधन अवरुद्ध हुने

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौ...

भरतपुर अस्पतलमा अनलाइनबाट टिकट लिन सकिने व्यवस्था

चितवन । भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो ।   अस्पतालका सूचना अधिकारी गोपाल पौडेलक...

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या ३ करोड ४२ लाख, ४ लाख ५७ हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वा...

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्: अध्ययन

लण्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरू...

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

क्यानबेरा । अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमश: सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) का बास...