Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

पहिले संसदको चुनाव गराउँ भन्नु संविधान असफल बनाउने षडयन्त्रः प्रचण्ड

\"\"विराटनगर , ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमै नभएको केन्द्रीय संसदको चुनाव गराउ भन्दै प्रमुख प्रतिपक्षी दल एमालले बखेडा झिकेको बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा प्रेस सेन्टर मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन नभई केन्द्रीय संसदको निर्वाचन नहुने बताउँदै प्रधानमन्त्रीले केन्द्रीय संसदको चुनाव गराउँ भन्दै संविधानमै नभएको विषय ल्याएर एमालेले वितण्डा मच्चाउन खोजेको आरोप लगाएका हुन । पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने – ‘पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको छ , त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसदमा दर्ता गराएको संविधान संसदबाटै पारित हुने बताएका छन् । उनले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने वा नगर्ने भन्ने विषय संसदको कुरा भएको भन्दै कोही कसैले गैर संसदीय र गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्न नहुने स्पष्ट पारे । नेकपा – एमाले)ले जति छिटो संसदको अवरोध खुलाउँछ त्यति चाँडो वर्तमान गतिरोधको अन्त्य हुने बताउँदै प्रचण्डले राजनीतिक प्रक्रियामा लोकतान्त्रिक विधिको अभ्यास गर्ने थलो संसद भएकाले संसद अवरोध गरेर होइन संसदमा समस्याको बारेमा छलफल गरेर राजनीतिक गतिरोधको निकास दिनुपर्ने बताए । संविधान संशोधन प्रस्ताव, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्ताव तथा निर्वाचनको मिति तय गर्न सरकारले प्रमुख प्रतिपक्षसँग समेत सहमति गर्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दललाई सहमतिमा आउन आग्रह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy