Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अखिल (क्रान्तिकारी)द्धारा चौतारा बहुमुखी क्याम्पसमा तालाबन्दी

\"\"सिन्धुपाल्चोक, ११ पुस । शुल्क वृद्धि गरेको भन्दै नेकपा अखिल (क्रान्तिकारी)ले चौतारा बहुमखी क्याम्पस सिन्धुपाल्चोकमा तालाबन्दी गरेको छ । क्याम्पस सञ्चालक समितिले एकलौटी रुपले गरेको शुल्क वृद्धि गरेको भन्दै क्रान्तिकारीले सोमबार क्याम्पसको लेखाशाखामा तालाबन्दी गरेको हो । सञ्चालक समितिले एकलौटी रुपले गरेको शुल्क वृद्धि गरेपछि तालाबन्दी गर्नुपरेको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रविण चौलागाईले बताए । ‘हामीहरुले आन्दोलन सुरु गरेको लामो समयसम्म पनि माग पुरा हुने छाँटकाट नदेखेएपछि अन्तिम विकल्पको रुपमा ताला लगाउन बाध्य हौँ’ उनले भने । क्याम्पस सञ्चालक समितीले एकलौटी ढंगले विद्यार्थीको ढाड सेक्नेगरी भौतिक शुल्क शुन्य रहेकोमा एक हजार पाँच सय पु¥याएको र मासिक शुल्क २५ प्रतिशत बढाएको छ । विद्यार्थीले भौतिक शुल्क एक हजार कायम हुनुपर्ने मासिक शुल्कमा रु २५ घटाई ६ सय कायम गर्नुपर्ने माग विद्यार्थीले राखेका छन् । सबै विद्यार्थीको साथ र सर्मथन रहेकाले शुल्क नघटाएसम्म चरणवद्ध संघर्ष जारी राख्ने अखिल (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य एवम् इकाई इन्चार्ज मिलन लामाले बताए । ‘विद्यार्थीहरु आन्दोलित भएपछि क्याम्पस सञ्चालक समितिले पहिलाको ऋण भएको बहाना बनाएको छ, त्यो हाम्रो संगठनलाई मान्य हुदैँन’ लामाले भने । विद्यार्थीको माग सम्बोधन हुने वा नहुने कुरा अहिले भन्न नसक्ने चौतारा बहुमुखि क्यापसका प्रमुख नगेन्द्रप्रसाद दंगालले बताए । घुमाउरो पारामा विद्यार्थीको माग पुरा नहुने जस्तो छाँट उनले देखाएका छन् । शूक्रबार बसेको सञ्चालक समितीका सदस्य र विद्यार्थी प्रतिनिधिको बैठक निष्कर्ष बिहिन टुङ्गीएको थियो । निर्णय विरुद्ध विद्यार्थीहरुले कालोपट्टी बाधेर अध्ययन समेत गरेका थिए भने शुल्क वृद्धिको निर्णय खारेज नभएसम्म स्नातक तह पहिलो वर्षका विद्यार्थीले भर्ना नगर्ने जनाएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy