Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

जाडोमा कतिको खानुहुन्छ सुन्तला ? यस्ता छन् अपत्यारिला फाइदा

\"\"काठमाडौं, २० पुस । भिटामिन ‘सी’ ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ । १ अल्सर सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम हुन्छ २ इम्युनिटी पावर सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ३ आँखा सन्तुलामा रहेको भिटामिन हाम्रो आखाँका लागि फाइदाजनक हुन्छ । ४ कोलेस्टल सन्तुलामा रहेको फाइबरले कोलेस्टललाई सन्तुलनमा राख्न भूमिका खेल्छ । ५ मोटोपन वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो उपाय हो । ६ कफ कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले कफ निकाल्छ ७ कब्जियत सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती पाइन्छ । ८ थकान थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ । ९ किड्नी सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु निर्मूल पार्न भूमिका खेल्छ । १० दाँतको रोग दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले हट्छन् । ११ ग्याँस पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला सुन्तलाको जुस खानुहोस् । १२ अनुहारको सुन्दरता सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending