Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल रोक्न नेविसंघलाई क्रान्तिकारीको आग्रह

\"\"सिन्धुपाल्चोक , १८ माघ । अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले विगत आठ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव कुनै वहानावाजीमा नविथोल्न नेविसंघलाई आग्रह गरेका छन्। नेविसंघक‍ो असन्तुष्ट पक्षले कतिपय कलेजमा ताला लगाउने जस्ता गतिविधि गरेकाले त्यसलाई तत्काल रोक्न नेविसंघको केन्द्रीय नेतृत्वलाई नेता न्यौपानेले आग्रह गरेका हुन । सिन्धुपाल्चोकको मेलाञ्चीमा आयोजित अखिल(क्रान्तिकारी) को जिल्ला एकता भेलालाई संबोधन गर्दै न्यौपानेले भने (‘नेविसंघको मुल नेतृत्व चुनावप्रति प्रतिवद्ध छौं भन्ने तर चुनावको मुखमा आएर तलका कार्यकर्ताले ताला लगाउने कामले चुनावको माहौल विगार्छ। ’नेविसंघले तत्काल आफ्नो आन्तरिक समस्या मिलाओस्, न्यौपानेले भने–‘ अब आफ्नो प्रतिवद्धतालाई ब्यवहारमा उतार्न ढिलाइ गर्नु हुंदैन।’ कार्यक्रममा नेकपा (माओवादी)केन्द्रका युवा नेता माधव सापकोटा ‘सुबोध’ले अखिल(क्रान्तिकारी)ले स्ववियु चुनाव मार्फत माओवादी पुनर्जागरणको नेतृत्व गर्नुपर्ने धारणा राखे। सोही कार्यक्रममा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले आगामी स्ववियु चुनावमा अखिल९क्रान्तिकारी०लाई एक नम्वर वनाउन अपिल गरे। अखिल (क्रान्तिकारी)का सचिव तथा ३ नं प्रदेशका संयोजक विजय गौतमले अब स्ववियु चुनावलाई कुनै तागतले रोक्न नसक्ने दावी गरे। विद्यार्थी स्वयंसेवकका सचिव केशव रावल,३ नं प्रदेशका सहसंयोजक चिरञ्जीवी कट्टेल लगायतको सहभागीता रहेको भेलाले सिपि दुलाललाई अध्यक्ष चयन गरेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: