Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्पको इयूमाथिको दवाव अस्वीकार्यः अलान्द

\"\"माल्टा, २१ माघ । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताएका छन् । ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ । अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिखर सम्मेलनका अवसरमा अलान्दले सञ्चारकर्मीमाझ बताए । अलान्दले अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी ट्रान्सएटलान्टिक गठनबन्धन र खर्चको बाडफाँडकका सम्बन्धमा दिएको अभिव्यक्ति कुन उद्देश्यले आएका हुन भन्ने विषय नै शङ्काको घेरामा रहेको बताए । पोल्याण्ड र हङ्गेरीका नेताहरुबाट व्यक्त भएका विषयमा फ्रन्सको के अडान रहनेछ भन्ने प्रश्नमा अलान्दले भने, “यदि अमेरिका इयूको भविष्यका बारेमा अमेरिका र इयूबीच सहकार्य गरेर अघि बढ्न नसक्ने हो भने ट्रम्पको भविष्यसमेत उज्जल रहने छैन ।” इयूका सदस्य रहेका धेरै राष्ट्रहरुले आफ्नो भविष्यका बारेमा पहिला इयूसँग सहकार्य नगरी अमेरिकासँग द्विपक्षीय सम्बन्ध स्थापना गर्दैमा सहज नहुने उनको धारणा थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यूरोपका कतिपय मुलुकलाई बेलायतको इयू बहिर्गमनको विषयप्रति चिन्तन गर्न गरेको आग्रंहलाई अलान्दले अस्वभाविक बताए । सो अवसरमा जर्मन चान्सलर एन्जेला मर्केलले २८ राष्ट्र इयूले आफ्नो भविष्यप्रति सजग रहेको टिप्पणी गरिन । “इयूलाई जति बलियो पार्नसक्यो यसको विश्व समुदायमा त्यतिनै विश्वसनीयता बढ्ने छ,” मार्केलले भनिन् । त्यसैगरी अष्ट्रियन चान्सलर क्रिष्टियन कर्नले ट्रम्पको विवादास्पद आप्रवासी नीतिको आलोचना गरे । । रासस÷एएफपी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending