Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्पको कार्यकारी आदेशसँगै अमेरिकाद्वारा जारी गरिएका एक लाख भिसा रद्ध

\"\"एजेन्सी, २२ माघ । अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध आदेश जारी गरे लगतै मुस्लिम बहुल ७ देशका १ लाख नागरिकहरुको भिसा रद्द गरीएको छ। एक सरकारी वकिलले उक्त कुराको जानकारी दिएको अमेरिकी संचार माध्यहरुले जनाएका छन् । शनिबार भर्जिनियाको संघीय अदालतमा २ जना यमनी दाजुभाईको तर्फबाट मुद्दा दर्ता गराउने क्रममा वकिलले यस्तो तथ्य फेला पारेका हुन। यि दुई जनालाई गएको शनिवार अमेरिकाको डल्लास एयरपोर्टबाट ईथियोपिया जाने प्लेनमा राखिएको थियो। स्टेट डिपार्टमन्टको काउन्सिलर ब्युरोकी प्रवक्ता भर्जिनिया एलीएटले बताए अनुसार यो प्रकृयाले अमेरिका भित्रै भएकालाई असर गर्ने छैन् तर अमेरिका छोडेर गएपछि फिर्ता हुँदा भने असर गर्नेछ। कार्यकारी आदेश अनुसार नै मुस्लिम बहुल ७ देशहरुका नागरिकहरुको भिसा रद्द गरिएको जनाईएको छ। राष्ट्रपति डोनाल्डको कार्यकारी आदेशले सिरियन शरणार्थीहरुलाई अनिश्चितकालका लागि र अन्य शरणार्थीका लागी १ सय २० दिन सम्मकालागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ। त्यसै गरि मुस्लिम बहुल ७ देशका नागरिकहरुलाई ९० दिन अमेरिका प्रवेशमा रोक लगाएको छ। यसैबीच न्यूयोर्क र म्यासाच्युटसका संघीय न्यायाधिशहरुले भन्सार र सिमा सुरक्षा अधिकारिहरुलाई प्रवेश अनुमति पाए यात्रुलाई बन्दी नबनाउन र फिर्ता नपठाउन आदेश दिएका छन्।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending